समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचि आज बुझाइँदै

काठमाडौं । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आइतबार उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आइतबार उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । संविधानसभाबाट जारी नेपालको संविधान अनुसार प्रतिनिधिसभा तथा … Continue reading समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचि आज बुझाइँदै